दैलेखको नाभिस्थानमा सुरु भयो पेट्रोलियम पदार्थको अन्वेषण

दैलख, १६ जेष्ठ २०७६:

 दैलेखको पंचकोशी क्षेत्रको नाभिस्थानबाट चीन सरकारको बिशेषज्ञ टोलीले पेट्रोलियम पदार्थको अन्वेषणको औपचारिक काम सुरुवात गरेको छ।

सोमबार चीन सरकारको बिशेषज्ञ टोलीसहित नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले अन्वेषण कार्यको औपचारिक सुरुवात गरेका हुन्।

२०७२ साल चैत्र २३ गते चाइनाको बिशेषज्ञ टोली अनुसन्धानका लागि दैलेख आई एकसाता अनुसन्धान गरेर फर्केको थियो।

Comments

comments

Read More