विद्यालयमा अब विदेशी गीत प्रतिबन्ध

माघ १४ – सरकारले विद्यालयमा आयोजना हुने बार्षिक उत्सव, अभिभावक भेला, सांस्कृतिक कार्यक्रम लगायत कुनै पनि कार्यक्रममा विदेशी गीत पूर्ण रुपमा प्रतिबन्ध लगाएको  छ ।

शिक्षा विभागले निर्देशन विपरीत विदेशी गीत संगीत प्रस्तुुत गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

Comments

comments

Read More