मिस टिन कन्टेस्टको ट्यालेन्ट शो हुदै

काठमाडौं – विविध नृत्य, गायन, अभिनय देखाउँदै मिस टिन कन्टेस्ट नेपाल –२०१७ का प्रतियोगीले आफ्नो प्रतिभा देखाएका छन् । प्रतियोगिले ट्यालेन्ट शो अन्तर्गत शनिबार आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।

¥योम्प जोनद्धारा आयोजित ३२ प्रतियोगी रहेको प्रतियोगीताको अधिकाम्स स्पर्धीले अधिकाँसले लोक, आधुनिक गीतमा नृत्य देखाएका थिए ।

नृत्य निर्देशक दीपक बज्राचार्य, गायिका सलिना प्रधान, मोडल सिमरन पन्त र पत्रकार, चलचित्र निर्देशक डब्बु क्षत्री निर्णायक रहेको ट्यालेन्ट शोको निर्णायक रहेका थिए ।

जाडो विदामा बसेका किशोरीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना हुन लागेको यल इभेन्ट सोलुसनकी अध्यक्ष रमी श्रेष्ठले बताइन् । २२ माघमा प्रतियोगीताको फाइनल हुनेछ ।

Comments

comments

Read More