सरकार द्वारा राजविराजमा कर्फ्यु आदेश,

इसरोकार संवाददाता २४ फागुन, काठमाडौं । प्रहरीको गोली लागेर तीन कार्यकर्ताको मृत्यु भएपछि मधेश बन्दको आहृवान गरेको मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै जाँदा सप्तरी प्रशासनले सदरमुकाम राजविजबिराजमा कर्फ्यु आदेश जारी गरेको छ l

एमाले को मेचीमहाकाली अभियान को कारण मधेशी मोर्चा र प्रहरी प्रशासन विच झडप हुदा l

सोमवार राजविराजमा प्रहरीको गोलि लागि ३ जना मधेशी मोर्चाको कार्यकर्ता को मृत्यु भएको थियो l

त्यो लगतै मधेशी मोर्चाले फागुन २५ र २६ गते मधेश बन्दको आव्हान गरेको छ l

Comments

comments

Read More