हरिबंश आचार्य चढेको गाडीलाई सार्वजनिक बसले ठक्कर,

इसरोकार सम्वाददाता चैत १७ काठमाडौं, कलाकार हरिबंश आचार्यको गाडीलाई सर्वोच्च अदालतअघि ठक्कर दिएको छ। बिहिबार अपरान्ह सर्वोच्च अदालतअगाडि एक पैदल यात्रुले बाटो काट्ने क्रममा आचार्यले गाडी रोकेका थिए। पछाडिबाट बत्तिएर आएको भक्तपुर ठीमी चल्ने यात्रुबाहक बसले उनको गाडीलाई ठक्कर दियो। ठक्करबाट गाडी क्षतिग्रस्त भएको तर, आचार्य स-कुसल रहेका छन्।

गाडीको मर्मत सम्हार बस सञ्चालकले गरिदिने भएको छ।

Comments

comments

Read More