‘गोरख भूकम्प २०७२ सार्वजनिक’

चैत्र १९ – २०७२ सालको भूकम्प अघि र पछि खिचिएका तस्वीरहरु संग्रहित पुस्तक ‘गोरखा भूकम्प २०७२'(THE  GORKHA EARTHQUAKE 2015) सार्वजनिक गरिएको छ l चैत्र १८ गते राजधानीमा औपचारिक रुपमा सार्वजनिक गरिएको पुस्तकको मूल्य २५ सय रुपैयाँ रहेको छ l पुस्तक बिक्रीबाट संकलित रकम भूकम्प पीडित बालबालिकाको सहयोगमा खर्च गरिने भनिएको छ l

पुस्तकमा भूकम्प अघि र पछि गरी १ सय ५१ तस्वीरहरु संकलित छन् l भूकम्पले बढी प्रभाब परेको १४ जिल्लाका ऐतिहासिक तथा धार्मिक सम्पदा र त्यसमा हुन पुगेको क्षेती साथै जनजीवनको अवस्था समेटिएको छ l 

फोटोग्राफर लक्ष्मीप्रसाद वाङ्खुसि र दिपक चम्लागाईले उत्त तस्वीरहरु संकलन गरेका हुन् l 

Comments

comments

Read More