नदीमा पौडी खेल्दै सेल्फी लिन लाग्दा एक युवक हराए

इसरोकार संवाददाता बर्दिया, चैत २३ – नदीमा पौडी खेल्दै सेल्फी लिन लाग्दा राजापुर नगरपालिका-४ जक्कुपुरुवाका १६ वर्षका रुपे श्रेष्ठ हराएका छन् ।

उनी सतीघाटको पुलमुनी कर्णाली नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजतलास  र आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

Comments

comments

Read More