ट्रिपरको ठक्करबाट एक युवकको मृत्यु ।

३ माघ , झापा । झापाको लखनपुर गौरादह सडक खण्डमा आज दिउसो ट्रिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
कमल गाउपालिका ५ मंगलबारेमा ट्रिपरको ठक्करबाट सोहि ठाउका सौरभ ताजपुरिया शक्त घाइते भएका थिए । घाइते ताजपुरियाको उपचारका क्रममा दमक स्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मे ९ प २२९१ मोटरसाइकलमा सवार ताजपुरियालाई को १ ख ५२२३ नम्बर ट्रीपरले ठक्कर दिएको दिएको प्रहरीले जनाएको छ ।

Comments

comments

Read More