झापामा एनआईसी एशिया बैंकका एकैदिन २ शाखाको उद्घाटन

९ माघ , झापा ।  एन आई सी एशिया बैंकले झापामा २ नयाँ शाखाहरु शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रम सहित बैंकले झापाको काकरभिट्टा र मेचिनगर नगरपालिकामा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले शाखाको उद्घाटन गदै बैकिङ सेवाको पहुँचलाई अझै बृद्धि गर्नुपर्ने बताउनुभयो ।निजी क्षेत्रको अग्रणी बैंकका रुपमा स्थापित एनआईसी एशिया बैंकका हाल १ सय ५७ शाखा, १ सय ४६ एटिएम र ४ एक्स्टे्रन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गदैं आएको छ ।

Comments

comments

Read More