काभ्रेमा गुडिरहेको गाडीमा आगो लागेपछि यात्रुहरु बिच मच्चियो भागदौड

Esarokar समाचार

२४ माघ । धुलिखेलमा बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको गुडिरहेको गाडीमा आगो लागेको छ ।बीपी राजमार्गमा गुडिरहेको बसमा एक्कासी आगो लागेपछि यात्रुहरु सबै भागेर बाहिर निस्किएका छन् ।यात्रुहरु सबै भागेर बाहिर निस्कन सफ भएकाले सबै यात्रु सकुशल भएको बताइएको छ ।हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा एक्कासी आगो लागेको हो ।

Comments

comments

Read More