पानी लगाउन गएका ब्यक्तिको लडेर मृत्यु

२६ माघ ,पाँचथर । फिदिम २ स्थित ओदिनचापाबोटेका एक अर्धवैसे ब्यक्तिमृत अवस्थामा फेला परेका छन् ।मृत्युहुनेमा स्थानिय ५३ वर्षिय राम प्रसादलिम्बू रहेका छन् ।गएराती कुलोको पानी लगाउन गएका उनी चापाबोटेखोल्सी नजिकै लडेर मृत अवस्थामा स्थानियले आज दिउँसो फेला पारेर प्रहरीलाई खवर गरेका थिए ।उनकोपोष्टमार्टमा लागि अहिले जिल्ला अस्पताल पाँचथरमा ल्याइएको प्रहरी निरीक्षक बिज्ञान बस्नेतले वताउनुभयो ।

Comments

comments

Read More