उपेन्द्र यादवलाई ५१ किलोको मालाले सम्मान

उपेन्द्र यादवलाई ५१ किलोको मालाले सम्मान

जिल्लाको गरुडा नगरपालिकाले संघीयसमाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ५१ किलोको मालाले सम्मान गरेको हछ ।नगरसभामा प्रमुख अतिथीका रुपमा सहभागी भएका अध्यक्ष यादवलाई नगरपालिकाका मेयर इन्दुराय यादवलेसम्मान स्वरुप ५१ किलोको माला लगाइ दिएका हुन् ।गरुडा नगरपालिकाको नगरसभा चलिरहेको छ । नगरसभामा मेयर इन्दुरायले आर्थिक वर्ष ०७५/०७६ का लागि बजेट प्रस्त गरेका छन् ।

Comments

comments

Read More