डान्स क्लबमा झगडा गरेको आरोपमा सई श्रेष्ठ पक्राउ

डान्स क्लबमा झगडा गरेको आरोपमा सई श्रेष्ठ पक्राउ

मादक पदार्थ सेवन गरी डान्सक्लबमा झगडा गरेको आरोपमा विशालबजार जनसेवा वृत्तमा कार्यरत नायव प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार बिहान १र२ बजेतिर मादक पदार्थ सेवन गरी साधा पोशाकमा हतियारसहित दरबारमार्गस्थित ‘आई क्लब’ मा पसेक श्रेष्ठले क्लब सञ्चालकसँग झगडा गरेका थिए।उनलाई दरबारमार्ग प्रहरीलेनियन्त्रणमा लिई अनुसन्धानगरिरहेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताए। –रासस

Comments

comments

Read More