नाई नभन्नु ल ५ को सुटिङ झापामा, यस्ताे भन्छन् क्यामरामेन ( भिडियाे )

झापा । नेपालका चर्चित क्यामरामेन हरुको कुरा गर्दा छुटाउनै नहुने  नाम हो  पुरुषोतम प्रधान । उनी अहीले चर्चित चलचित्र नाई नभन्नु ल को नयाँ सिरीज नाई नभन्नु ल ५ को सुटिङका क्रममा झापा आएका छन् ।

प्रधानले पुर्वका  झापा र इलामका केही स्थानमा नाई नभन्नु ल ५ का लागी दृष्य छायाङ्कंन गर्ने भएका छन् । उनी भन्छन् यहाँको मनोरम दृष्यलाई क्यामरामा कैद गरेर अहिले देखे भन्दा फिल्मको पर्दामा फरक देखाउनेछु ।

यीनै चर्चित क्यामरामेन पुरुषोतम प्रधान संगको कुराकानी

Comments

comments

Read More