शैक्षिक हड्ताल सफल पार्न अखिल (क्रान्तिकारी) कास्कीको अपिल

आश तम’,पोखरा ३१ जेठ

( नेपाल कम्य’निस्ट पार्टी्निकट अखिल क्रान्तिकारी कास्की ले आउदो असार ३ गते देशब्यापी शैक्षिक हड्ताल सफल पार्न अपिल गरेको छ.
आफ्नो संगठनका कोषाध्यक्ष नरेन्द्र बिक र विद्यार्थी नेता प्रकाश स’नारको गिरफ्तारीवि?द्ध शैक्षिक हड्ताल घोषणा गरिएको अध्यक्ष काजी ग’?ङ द्वारा जारी विज्ञाप्तिमा उल्लेख छ .

सरकारले विना कारण आफ्ना नेता गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले असर ! गते देशव्यापी मसाल ज’ल’स र असार ३ गते देशब्यापी ?पमा शैक्षिक हड्ताल गर्ने जनाएको छ .
केन्द्रीय प’र्ब घोषित कार्यक्रम अन्तर्गत क्रान्तिकारी कास्कीले जिल्लाका बिभिन्न ठाउमा प्रदशन समेत गरेका छन.पोखरा इन्जिनियरिङ्ग क्याम्पस, अमरसिह मा.वि र कालिका मावी गति तीन वटा ठाउँ मा विधार्थी प्रर्दशन गरेको कास्कीका सचिब आस्था नेपालीले जानकारी दिएका छन.

प्रेस विज्ञप्ति सहित

 

 

Comments

comments

Read More