मिस मकवानपुर को टपटेनमा अस्मिता

हेटौंडा १ असार The sparkling sea pvt lmt को आयोजनामा संचालित मिस मकनावापुर २०१८ को को टप टेनमा अस्मिता तामाङ प्रवेश गरेकी छिन ।

मिस मकवानपुर 2018 को ताज जित्न को लागि प्रतिस्पर्धा गरिरहेकी हेटौडा नामटार कि अस्मिता तामाङ लाई बढी भन्दा बढी भोट गरि सहयोग गर्नुहुन अनुरोध गर्दै अस्मिता तामाङ ले आफु सधै सामाजिक सेवामा समर्पित रहेर यो समाजको सेवा गर्ने बताउनुभयो ।

भोटिङ गर्न को लागि आफ्नो मोबाइल को म्यासेज बक्समा गएर 35225 Mm स्पेस F टाइपिङ गरेर 35225 मा पठाउन सक्नुहुनेछ ।

Comments

comments

Read More