संजय लामाको “हेलम्बु गाउँ” बोलको गित सार्वजनिक

संजय लामाको  तामाङ सेलोमा आधारित “हेलम्बु गाउँ” बोलको गित काठमाडौ मा एक भब्य समारोहका बिच पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

 

अभिलामा को निर्देशन शब्द तथा संगित छेवाङ डि स्याङ्बो एवम छायांकन सुर्य लामा ले गरेको उक्त भिडियो मा मोडेल मा अभि लामा र अनिता तामाङ को रहेको छ ।।। काठमाडौ को जर्सिङ पौवाको मा छायांकन गरिएको उक्त भिडियो झिक्मे मिडिया ‍मार्फत बजारमा आउनेछ ।

 

उक्त कार्यक्रम मा तामाङ चलचित्र का निर्देशक निमा लामा, नृत्य निर्देशक अजय स्याङ्तान,नायक सागर घिसिङ, निर्देशक युद्ध लामा, गायक सुरज चन्द्र घिसिङ ,गायक तथा संगितकार विश्व दोङ ,कोरियोग्राफर तथा मोडेल कृष्ण ब्लोन, जिग्मे मिडियाका अध्यक्ष सुर्य लामा लगायत बरिस्ठ ब्याक्तित्व हरुको उपस्थिति रहेको थियो।
पूरा भिडियो हेर्नको लागि यो लिङमा क्लिक गर्नुहोस
https://youtu.be/QKERAlherwU

Comments

comments

Read More