तामाङ कथानक चलचित्र घ्रान यही श्रवन ५ गते राष्ट्रिय नाच घर जमल मा प्रदर्शन गरिने ।

काठमान्डौ २० असार
तामाङ कथानक चलचित्र घ्रान यही श्रवन ५ गते राष्ट्रिय नाच घर जमल मा प्रदर्शन गरिने भएको छ ।

निरंकुश राजतन्त्र र समान्तबाद ले समाजमा उब्जाएको समस्या जसमा सामन्ति शासक ले गरेको शोसन दमन अन्य अत्याचार अनि त्यसको बिरुद्ध मा जनताले गरेको संघर्स को बिसयमा आधारित तामांग कथानक चलचित्र “घ्राण” यहि साउन ५ गते रास्ट्रीय नाच घर जमल मा बिशेस प्रदर्शन गरिने भएको छ । यस चलचित्र सिन्धुली ओखलढुङ्गा र मूलखर्कको बिभिन्न सेरोफेरोमा छायांकन गरिएको छ जसको कुल लागत ४० लाख रहेको निर्माण पक्षको दाबि रहेको छ । बैशाखको अन्तिम सम्ममा प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको को छ ।

कलाकारहरु सुकुमाया मोक्तान,  सागर घिसिङ, बिकास स्यङ्तान, सुस्मा मोक्तान, सुनिता थिङ, शम्भु घिसिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, राम चन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङ साथै स्थानिय कलाकरहरु नर्माता राम घिसिङ शम्भु घिसिङ सागर घिसिङ निर्देशक जनक गुरुङ द्वन्द निर्देशक वाङ्छु लिम्बु नृत्य निर्देशक अजय स्याङ्तान कथा पट्कथा अमृत लामा र सागार घिसिङ सम्वाद जनक गुरुङ छायांकन बिक्रम लामा मोक्तान श्रृंगार बिना घाले लोप्चन सम्पादन बज्र ङ्यासुर कलर सुर्य लामा पोस्ट प्रोडक्सन जिग्मे मिडिया शब्द कुमार स्याङ्बा सुक्रानी दोङ (अनु) संगीत विशाल काल्तान अमृत लामा निमा दोङ कृष्ण काफ्ले स्वर अन्जु पन्त विशाल काल्तान जितु लोप्चन निमा दोङ निर्माला घिसिङ शम्भु घिसिङ दिपा लामा हुन् ।
प्रोमो https://youtu.be/wjkYLRBqQ2U

Comments

comments

Read More