गायिका सोभा थापाको आवाजमा “तोई जसी रुबसी” हेर्नुहोस भिडियो सहित

काठमान्डाँै , असार २९
लोकप्रिय देउडा गीतका सर्जक तथा गायक हिम्मत कुँवरको शब्द सिर्जनामा रहेको नयाँ देउडा गीत “तोई जसी रुवसी” बजारमा आएको छ ।गीतको अडियोलाई आम रुपमा दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । गायक कृष्ण विष्ट र गायिका सोभा थापाको आवाजमा रहेको जिवन भोगाईमा आधारित गीत बजारमा आएको हो । जिवनका कठिन अवस्थालाई चित्रण गदैँ मायालुको अभावमा जिवन निकै कष्टकर हुने कुरा गीतमा ब्यक्त गरिएको छ । आफनी प्रेमीकाले आफुलाई छाडेर पराईको साथमा जादाँ को पिडालाई गीतमा समेटिएको छ । जिवनको कुनैपनि क्षणमा भुल्न नसक्ने कुरा गीतमा ब्यक्त गरिएको छ । गीतमा हिम्मत कुँवरको शब्द तथा लय सिर्जना रहेको छ । गीतलाई विजय थापाले एरेन्ज गरेका हुन

अडियो सुन्न तल क्लिक गर्नुहोला ।

Comments

comments

Read More