प्रेमराज तामाङको ” नम्साला ङा च्याङ्बा” गित युटुबमा सर्बजनिक

पोखरा पौष २

नेपाली संगीतिक क्षेत्रमा राम्रो सम्भावना भएको नव गायक प्रेमराज तामाङको” नम्साला ङा च्याङ्बा” गितको लिरिकल भिडियो युटुबमा सर्बजनिक भएको छ ।

प्रविन मोक्तान तामाङ को शब्द तथा प्रयास तामाङको संगीत र जोगलाल लामाको एरेन्जमा गीत तयार गरिएको छ । सो लिरिकल भिडियोलाई दिपेश प्रधानले सम्पादन गरेका छन ।

हेर्नुहोस “ नम्साला ङा च्याङ्बा” गितको लिरिकल भिडियो ।

Comments

comments

Read More