भारतमा रेल दुर्घटना हुदा , २३ को मृत्यु सय भन्दा बढी घाइते

९ माघ, काठमाडौं । भारत आन्ध्रप्रदेशको विजयनगमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । भने सय भन्दा बढी घाइते भएका छन् l

हिराखण्ड एक्सप्रेसको रेल कुनेरी स्टेशननजिकै दुर्घटनामा परेको थियो । रेलको ८ वटा डिब्बा लिकबाट बाहिर गएको छ । दुर्घटनामा थुपै मानिस घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका छ ।

Comments

comments

Read More