ओखलढुङ्ग नेवि संघमा राेशण महतारा र योगेश तामाङ

ओखलढुङ्ग , माघ १० : ‘जसको नीति :उसैको नेतृत्व’ भन्ने नारा सहित जिल्ला विकास समितिको सभाहलमा ७ गते बाट जारि नेविसघ को १२ औ जिल्ला अधिवेशन ९ गते राेशण महतारा र योगेश तामाङ क्रमश अध्यक्ष र सचिवमा सर्वसहमत चयन गर्दै २४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको योगेश तामाङ जानकरी दिनु भयो ।


लामो समयपछि भएको जिल्ला अधिबेशन विवादरहित भने हुन नसकेको तामाङले बताउनु भयो ।उहाले थप्नु भयो ” पौडेल समुहको पक्षधरको चरम विरोध आन्दोल, झगडामा परिणत भएता पनि अन्तत जिल्ला संघ ले नया नेतृत्व पाएर नै छोड्यो “

अधिवेशन केन्द्रिय प्रतिनिधिको तर्फबाट केन्द्रिय सदस्य भिम गौतम उपस्थिति तथा नेपाली कांग्रेस जिल्ला सभापति प्रदिप कुमार सुनुवारको प्रमुख अथिथ्यतामा सम्मपन्न भएको थियो ।

Comments

comments

Read More