पोखरामा सुरु भयो प्रथम सोनाम ल्होछार महोत्सव

पोखरा , माघ १८ : नेपालको राष्ट्रिय पर्व एवं तामाङ्ग जातिहरुको महान पर्व २८५५ औ ड्वा ल्हो सोनाम ल्होछारको अवसरमा पोखराको प्रदर्शनी केन्द्रमा “प्रथम सोनाम ल्होछार महोत्सव” सुरु भएको छ

महोत्सवको उद्घाटन पोखरा चिप्लेढुंगाबाट तामाङ्ग,गुरुङ्ग को मौलिक झाकी र्याली सहित सुरु भएर महोत्सव स्थल प्रदर्शनी केन्द्रमा पुगेर aupacharik कार्यक्रम सहित भएको थियो

२६ गते सम्म चल्ने उक्त महोत्सव को आज पहिलो दिन विजय लामाको लाइभ कन्सर्ट रहेको छ भने भोलि नरेन लिम्बुको प्रस्तुति रहने छ (फोटो फिचर )

Comments

comments

Read More