प्रथम सोनाम ल्होछार महोत्सव तेस्रो दिन दर्शककाे उल्लेख्य उपस्थिति (फोटो फिचर)

पोखरा ;२१ माघ :नेपालको राष्ट्रिय पर्व एवं तामाङ्ग जातिहरुको महान पर्व २८५५ औ ड्वा ल्हो सोनाम ल्होछारको अवसरमा पोखराको प्रदर्शनी केन्द्रमा आयाेजित “प्रथम सोनाम ल्होछार महोत्सव” मा तेस्रो दिन दर्शककाे उल्लेख्य उपस्थिति रहेकाे आयाेजकले जनाएकाे छ ।

महोत्सवमा घरायासी प्रयोजनका लागि आवस्यक सामाग्रीहरुका स्टल, बाल उद्यान तथा रमाईलो मेला, विभिन्न प्रकारका फुड स्टल, जनजाती म्युजियम, तामाङ संस्कृतिसंग सम्वन्धित स्टलहरुका अलावा विभिन्न जनजातीहरुको भेषभुषा झल्कने सामाग्रीहरुको प्रदर्शन गरिएकाे छ ।

हिजो तेस्रो दिनको पप कन्सर्ट तर्फा छेवाङ्ग लामा ले प्रस्तुति दिएको थियो ।

१८ गते बाट सुरु भएको महाेत्सव २६ गते सम्म चल्ने छ ।

Comments

comments

Read More