हावाहुरीका कारण फेवातालमा डरलाग्दो छाल

पोखरा,२९ बैशाख २०७६:-

समुद्री किनारको झल्को दिने गरी आइतबार फेवातालमा डरलाग्दो छाल आएको छ । बेलुका ४ बजे तिर आएको चर्को हावाहुरीले ल्याएको छालमा ५० बढी यात्रुरहित डुंगा डुबेका छन् ।

तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिएका थिए । भने एक घण्टा सम्म डुंगा आवाज जावत रोकिएको थियो ।


Comments

comments

Read More