तामाङ डिजे गीत “ताजी ङादा पिर” सार्वजानिक (भिडियोसहित)

गायक एंव एरेन्जर कारसाङ लामाको “ताजी ङादा पिर” बोलको गीत सार्वजानिक भएको छ ।

राजाधानिको जे एफ सि क्याफेमा भिडियोलाई अमिर दोङ्ले एक पत्रकार सम्मेलन बिच सार्वाजानिक गरेका हुन ।

साङ्गितिक क्षेत्रमा सकृय लामाले डिजे गीत सङ्गितलाई पनि नयाँ पुस्ताको रोजाइ र माग रहेको बताए ।

गीतमा शब्द,सङ्गित,एरेन्ज र आवाज कारसाङ लामाको रहेको छ भने र्याप गीतको सङ्गित आवाज जेम्स लमाको रहेको छ । भिडियोलाई प्रतिक ङेसुरले निर्देशन,कोरियोग्राफ र बिक्रम लामाले छायाङ्कन गरेका हुन । भिडियोमा सेङ्जी क्रुको अभिनय रहेको छ ।

Comments

comments

Read More