प्राविधिक त्रुटि नभए (एसईई) नतिजा आजै सार्वजनिक हुने, (हेर्ने तरिकासहित )

काठमाण्डौ १० असार २०७६:

गत चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन भएको (एसईई) परिक्षको नतिजा प्रकाशनको अन्तिम तयारीमा पुगेको छ । (एसईई)को नतिजा बुधबार साँझसम्ममा नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार प्राविधिक त्रुटि नभए बुधबार बेलुकी सम्म यदी प्राविधिक त्रुटि भए बिहीबार बेलुकासम्म नतिजा सार्वजनिक हुनेछ ।

एसईई परिक्षामा नियमित तर्फ ४ लाख ५० हजार एक सय ८६ र आंशिक तर्फ २४ हजार आठ सय १४ परीक्षार्थी सहभागी रेहेका थिए ।

परिक्षाफल यसरी हेर्न सकिनेछ

Comments

comments

Read More