“झोलामा देश” – कविता (पुरा कविता सहित)

रोल्पा रोल्पामा भएको ‘दोस्रो राष्ट्रिय कविता प्रतियोगिता २०७६’मा खोटाङका युवा कवि मोहन पोख्रेल ‘संग्राम’ प्रथम भएका छन् । ‘झोलामा देश’ शिर्षक उनको कविता प्रथम भए सँगै उनले ४० हजार नगद, पदक र प्रमाणपत्र हात पारेका छन् । १ सय ८६ जनालाई पछि पार्दै उनले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मा जन्मिएका कवि सङ्ग्राम काठमाडौँस्थित आरआर क्याम्पसमा पत्रकारिता र राजनीति शास्त्रको स्नातक दोस्रो वर्षमा अध्ययनरत छन्। प्रतियोगीतमा कैलालीका मोहित जोशी दोस्रो, सिन्धुपाल्चोकका पवन ढुङ्गाना तेस्रो र नुवाकोटकी गीता पुँडासैनी र सिन्धुपाल्चोकका सुन्दर…