बजाज कम्पनीको नयाँ मोटरसाईकल बजारमा

दमक । झापाको दमकमा रहेको न्यू संगम इन्टरप्रइजेजले बजाज कम्पनीको नयाँ मोटरसाईकल बजारमा ल्याएको छ । आज एक कार्यक्रमको आयोजना गरि बजाज कम्पनीको १५० ट्विन डिसब्रेक ’ मोडल सर्वजनिक गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने बजाज कम्पनिका मोटर साइकल बजाजले आफ्नो स्पोटस् भर्जन लाइ निरन्तरता दिदै नयाँ मोडल बजारमा ल्याएको हो । मोटर साइकलमा लाइट, स्टार्ट किक, टायर, डिस्क ब्रक, सकप, ससि डिटिएस आई इञ्जिन लगायतमा थप सुधार गरेर बजारमा ल्याएको संगम इन्टरप्रइजेजका प्रोपाइटर विमल शर्माले जानकारी दिए । केही दिनका लागी नेपाली बजारमा २ लाख ५५ हजार ९…