थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ८ हजार नाघ्यो

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ८ हजार नाघ्यो

काठमाडौं । शनिबार थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमितसँगै संक्रमित हुनेको संख्या ८ हजार ६०५ जना पुगेको छ । संक्रमितहुनेहरुमा मोरङ, बारा, झापा, बाग्लुङ, बैतडी, गुल्मी, डढ्लधुरा, डोटी, कैलाली, काठमाडौं, नवलपरासी, पाल्पा, रामेछाप, रौतहट, रुपन्देही, सर्लाही, धादिङ, भक्तपुर, कैलाली, तनहुँ, बाँके, बर्दिया, रुकुम, प्युठान, दाङलगायत ७४ जिल्लाका रहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । शनिबार कोरोना संक्रमण पछि निको भएर घर जानेको संख्या १७६ जना रहेको छ । योसँगै घर फर्कनेको संख्या १ हजार ५७८ जना पुगेको छ ।

शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि, उपचार पछि घर फर्कनेको संख्या १४०२ पुग्यो

शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि, उपचार पछि घर फर्कनेको संख्या १४०२ पुग्यो

काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना पोजिटभ पुष्टि भएको हो । ४२६ जना थप भएसँगै कुल संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । संक्रमित हुनेहरुमा झापा, मोरङ, सर्लाही, सप्तरी, अछाम, बाग्लुङ, बैतडी बझाङ, बाझुरा, डढेलधुरा, गोरखा, कैलाली, कास्की, काठमाडौं, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, नवलपरासी, स्याङजा, रुपन्देही, गुल्मीलगायत ७४ जिल्लाको रहेको छ । त्यस्तै उपचार पछि घर फर्कनेको संख्या भने २१६ जना रहेको छ । २१६ जना निको भएसँगै नेपालमा कोरोना…

एकै गाउँपालिकामा २७३ जना कोरोना सङ्क्रमित, ७२ घण्टाका लागि पालिका सिल गरियो

एकै गाउँपालिकामा २७३ जना कोरोना सङ्क्रमित, ७२ घण्टाका लागि पालिका सिल गरियो

काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका २७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्मको लागि सो गाउँपालिका सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो गाउँपालिकामा ७२ घण्टासम्म अत्ति आवश्यक र आकस्मिकबाहेकका सबै थोक निषेध गरिएको जानकारी दिएको छ । यसैबीच महोत्तरीमा अहिलेसम्म कूल ५०८ जना कोरोना पोजेटिभ भएको जनाइएको छ ।

संक्रमितको संख्या ८४ लाख नाघ्यो, मेक्सीकोमा थप ७७० जनाको मृत्यु (अपडेट)

संक्रमितको संख्या ८४ लाख नाघ्यो, मेक्सीकोमा थप ७७० जनाको मृत्यु (अपडेट)

काठमाडौं । विश्व भर फैलिएको कोरोना भाईरस संक्रमितको संख्या ८४ लाख १२९ जना पुगेको छ । उपचार पछि घर फर्कनेको संख्या ४४ लाख १४ हजार ९९१ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार २६३ जना पुगेको छ । तथ्याङ्क अनुसार अमेरिकामा मात्रै २२ लाख ३४ हजार ४७१ जना संक्रमित रहेका छन भने मृत्यु हुनेको संख्या १ लाख १९ हजार ९४१ जना रहेका छन । त्यस्तै उपचार पछि घर फर्कनेको संख्या ९ लाख १८ हजार ७९६ जना रहेको छ । अमेरिका पछि बढी संक्रमित हुने देशहरुमा ब्राजिल,…

मनाङमा पनि भेटियो कोरोना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या २८९ पुग्यो

शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि, उपचार पछि घर फर्कनेको संख्या १४०२ पुग्यो

काठमाडौं । पहिलो पटक मनाङमा एक जनामा कोरोना पुष्टि भएको छ । मनाङमा एकजनामा कोरोना पुष्टि भएसँगै गण्डकी प्रदेशका थप ४ जिल्लामा नयाँ संक्रमित फेला परेका छन । हालसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या २८९ जना पुगेको छ । संक्रमित हुनेहरुमा नवलपुरमा १८, तनहूँमा १२, मनाङमा १ र गोरखामा ११ गरि बिहीबार थप ४२ नयाँ संक्रमित थपिएका हुन । कोरोना पुष्टि भएकामध्ये नवलपुरको मध्यविन्दु नगरपालिकाका २ जना उमेर नखुलेको र १५ जना २१, ३५, ३, १८, ३२, ४५, ३४, ४३, २५, १९, २०, १७, ४० र ३० वर्षका गरि १७ जनामा…

बुधबार एकै दिन ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार नाघ्यो

बुधबार एकै दिन ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौं । बुधबार एकै दिन थप ५८६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित पक्रकार सम्मेलनमार्फत बुधबार ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन । ५८६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । मन्त्रालयका अनुसार उपचार पछि घर फर्कनेको संख्या भने १ हजार १६७ जना रहेका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ४ लाख नजिक, संक्रमितको संख्या पौने ८३ लाख (अपडेट)

शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि, उपचार पछि घर फर्कनेको संख्या १४०२ पुग्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमणबाट ४ लाख ४५ हजार ९८६ जनाको ज्यान गएको छ । उपचार पछि घर फर्कनेको संख्या ४३ लाख ६ हजार ७४९ पुगेको छ भने हालसम्म संक्रमितको संख्या ८२ लाख ७५ हजार ८८५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ६ हजार ६६१ जना रहेको छ भने मृत्यु हुनेको संख्या ७९८ जना रहेको छ । पछिल्लो २४ घण्टामा सबै भन्दा बढी मृत्यु हुनेदेशमा मेक्सीको रहेको छ । जहाँ ७३० जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै बोलेभियामा २७, दक्षिण कोरियामा १ जना,…

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ४ लाख नजिक, संक्रमितको संख्या ८१ लाख नाघ्यो (अपडेट)

शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि, उपचार पछि घर फर्कनेको संख्या १४०२ पुग्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोनाका कारण ४ लाख ३९ हजार ६१ जनाको ज्यान गएको छ । तथ्याङ्क अनुसार हाल विश्वका २१३ देशमा फैलिएको उक्त भाईरस ८१ लाख १२ हजार ९३३ जना संक्रमित देखिएका छन भने उपचार पछि घर फर्कनेको संख्या ४२ लाख १३ हजार २८४ जना पुगेका छन । पछिल्लो २४ घण्टामा थप नयाँ संक्रमितको संख्या भने ४ हजार २६६ जना रहेको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या ४६५ जनामात्रै रहेको छ । सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा मात्रै संक्रमितको संख्या २१ लाख ८२ हजार ९५० पुगेको छ ।…

कोरोना संक्रमितको संख्या ८० लाख नजिक, उपचार पछि ४१ लाख मानिस घर फर्किए (अपडेट)

एकै गाउँपालिकामा २७३ जना कोरोना सङ्क्रमित, ७२ घण्टाका लागि पालिका सिल गरियो

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस संक्रमितको संख्या ८० लाख नजिक पुगेको छ । तथ्याङ्क अनुसार हालसम्म ७९ लाख ८८ हजार ६१५ जना संक्रमित देखिएका छन । उपचार पछि घर फर्कनेको संख्या ४१ लाख ७ हजार ५२० जना रहेका छन भने मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ४४६ जना रहेको छ । सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा २१ लाख ६२ हजार १४४ जना संक्रमित पुगेका छन भने उपचार पछि घर फर्कनेको संख्या ८ लाख ६७ हजार ८४९ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै कोरोनाकै कारण ज्यान गुमाउनेको…

कोविड–१९ को उपचारको बिल ११ लाख डलर

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ८ हजार नाघ्यो

काठमाडौं । अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्पो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जानकारी दिएको छ । समाचार अनुसार गत मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोविड–१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो । एक पटक उनको अवस्था अति नाजूक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी…