दमकमा बन्ने भयाे अन्तराष्ट्रिय स्तरकाे फन पार्क ( भिडियाे सहित )

दमक/ लामो समय देखी रमाईलो गर्नका लागि निकै समय खर्चेर टाढा टाढा पुग्ने गरेका दमक बासीहरु अब चाडै यो समस्यबाट मुक्त हुदै छन् । झापाको दमकमा, स्थानिय ८ जना ब्यवसायीहरु मिलेर साबिक को दमक ३ हालको दमक २ भाङबारीमा करिब १० करोडको लागतमा सुविधा सम्पन्न फनपार्क बनाउन शुरु गरेकाछन् । बुधबार पार्क को शिलन्यास गरी काम शुरु गरीएको छ । यसका लागि ७ बिगाह जमिन ब्यवस्थापन गरिएको छ । दमक चोकबाट करिब ३ किलोमिटर दुरीमा दमक बेलडाँगी सडकमा यो फन पार्क हाम्रो दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रा.ली. नामका कम्पनी…