दमकमा सम्पन्न अन्तर लायन्स क्लव स्तरीय फुटसलमा, अायाेजक स्टर्न लाइन विजयी

दमक । लायन्स क्लब अफ दमक स्टर्न लाइनले आयोजना गरेको पहिलो लायन्स अन्तर क्लव स्तरीय फुटसलको उपाधि आयोजकले जितेको छ । लायन्स क्लब अफ दमक स्टर्न लाइनले आयोजना गरेको सो प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो । फाईनलमा आयोजकले लाइन्स ब्लब अफ युनाइटेड लाई २ का बिरुद्ध ४ गोलले पराजित गरेको हो ।  जित संगै बिजेताले ५० हजार नगद सहित ट्रफि हात पबरेको छ । भने उप बिजेता ले २५ हजार नगद र ट्रफि प्राप्त गरे दमक ८ स्थीत रणभुमी फुटसल हलमा शुक्रबार बिहानदेखि खेलहरु भएका थिए । क्लवका…