लुक मि फेसन ग्यालरीको दाेस्राे साखा दमकमा

दमक ।  झापाको दमकमा आजबाट लुक मि फेशन ग्यालरीको दोश्रो साखाको उद्घाटन भएको छ । साखाको नेपालका राष्ट्रिय फुट्बल खेलाडी देवेन्द्र तामाङले रिवन काटेर उद्घाटन गरेका हुन् । ग्यालरीमा विश्व प्रसिद्ध ब्राण्डका कपडाहरु तथा खेलकुदका सामाग्रीहरु उपलब्ध रहेको संचालक कृष्ण कार्कीले जानकारी दिए । दमक ६ स्थीत मेन बजार मा रहेको उक्त फेशन ग्यालरीमा महिला तथा पुरुषका जुत्ता चप्पल तथा सट पेन्ट टिसर्ट, फुटबलको कर्नर फ्ल्याग लगायत स्पोटस्का सम्पुर्ण सामानहरु समेत उपलब्ध हुनुका साथै सामानहरु सुपथ मूल्यमा पाइने सञ्चालक कार्कीले बताए । ग्यालरी डेनिम एण्ड डेभिल्सको आधिकारीक बिक्रेता भएकोले उद्घाटनको…