दमकमा सुजुकीको आर्कषक स्विफ्ट कार सार्वजनिक, यस्ता छन् बिशेषताहरु (भिडियाे )

दमक । झापाको दमकस्थित बिआरएन ब्रदर्शले आइतबार सुजुकीको तेस्रो संस्करणको स्विफ्ट कार लन्च गरेको छ । दमकका लागि आधिकारिक विक्रेता बि आर एन ब्रदर्शले सुजुकिको स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको हो । आईतबार एक कार्यक्रमको आयोजना गरी ब्रदर्शले उक्त आर्कषक स्विफ्ट कार सार्वजनिक गरेको हो । कारको सार्वजनिक दमक जेसिजका अध्यक्ष चन्द्र खत्री  र रोटरी क्लव अफ दमकका अध्यक्ष गंगा काफ्लेले सयुक्त रुपमा गरेका थिए । यसमा नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन ओयल व्हील तथा इन्टेरियर सहित एक उत्कृष्ट डिजाइनको भएको…